annapurna add

बाणिज्य

हस्पिटालिटी फाउन्डेशन अफ नेपालले ‘आधुनिक नेपाली खाना महोत्सव’ गर्ने

फाउन्डेसनले मंगलबार साँझ पत्रकारसम्मेलन गरेर नेपाली खाना तथा स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्यका साथ इभेन्ट सम्राट गार्डेन रेस्टुरेन्ट सामाखुसीमा महोत्सव गर्न लागेको जानकारी दिएको हो । ... ....

तरकारी खेतीबाटै करोडौ कमाउछन घ्याल्चोकबासि तर सिँचाइको समस्या

त्रिशूलीको पानी बारीसम्म ल्याउन पहल नगरिएको होइन । “नदीमा पानी बगेको बग्यै छ तर जनताको खेत बाँझै छ सिँचाइका लागि सरकारी तथा गैरसरकारी सहयोग आवश्यक छ” स्थानीय किसान ओमकुमारी रेग्मीले थपे, “पानीमा डुबाउ ... ....

भारतबाट अवैधरुपमा आएको सेतो अण्डा नियन्त्रण गर्ने प्रहरीलाई पुरस्कार दिने घोषणा

हाल नेपालमा प्रतिव्यक्ति ५५ वटा अण्डा खपत हुँदै आएको छ । देशमा दैनिक २२ लाख बढी अण्डा उत्पादन हुन्छ । नेपालको उत्पादनको ६८ प्रतिशत चितवनमा उत्पादन हुन्छ । अण्डा समाउने सुरक्षाकर्मीका लागि पनि पुरस्क ... ....

पूर्वाञ्चल क्षेत्रीय औद्योगिक महोत्सवमा तीन करोडको कारोबार

नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब रु तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले जानकारी दिए । झापासहित इलाम, मोरङ, पो ... ....

कालो दिन भन्दै कालीमाटीस्थित फलफूल तथा तरकारी बजार आज बन्द

कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ । विसं २०६८ मा भएको सो घटनाबाट बजारको भौतिक संरचनामा समेत ठूलो ... ....

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

नेपाल सुनचांदी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ। ... ....

नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदै

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायत क्षेत्रसँग सम्बन्धित विषयमा कार्यपत्र पेश गरिनेछ । सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ कम् ... ....

प्रेम दिवस : गुलाबको आयात आधाले घट्यो

काठमाडौँ | यसवर्षको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका लागि ४५ देखि ५० लाख रुपैयाँ मात्रै बाहिरिने भएको छ । गएका वर्षहरुमा गुलाब आयातका लागि एक करोड रुपैयाँ भारत निकासी हुने गरेकोमा यो वर्ष झण्डै ... ....

Loading...

 

ताजा खबर