1478958692 banner ad format

 
 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । क्यानेडियन प्रतिनीधीमण्डलसंग बुधवार भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री पुनले उर्जा मन्त्रालयले ५ बर्षमा पांच हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने निकै महत्वकांक्षी लक्ष्य राखेको बताए । उनले आगामी बर्षमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि उर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी समेत दिएका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood