1478958692 banner ad format

 
 

पोखरा । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म रु तीन करोड संकलन भएको छ । 

Dharmakaya Buddha build

मण्डला निर्माणका लागि बेलायतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट रु दुई करोड र पोखरामा रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रु एक करोड संकलन भएको निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मण्डला निर्माणका लागि नेपाल सरकार एवम् सरकारका अन्य निकायसँग पनि अनुरोध गरिएको छ । 

बुद्ध मण्डला निर्माणका लागि छ रोपनी जमिन खरिद गरिएको छ । सो बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रवास, सङ्गग्रहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचासमेत निर्माण गरिने छ । 

मण्डला निर्माणका लागि झण्डै रु एक अर्बभन्दा बढी खर्च लाग्ने र यसको लागि स्वदेशी तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग आउने क्रम जारी रहेको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood