1478958692 banner ad format

 
 

सप्तरी। विश्व बैंकको रु पाँच अर्ब बीस करोडको लागतमा ४०० केवी विद्युत् प्रसारका लागि निर्माण भइरहेको फलामे विद्यत् टावर निर्माण छ महिनादेखि ठप्प छ । 

Electro iron tower built

वन जंगल क्षेत्रमा पर्ने रुख कटान नगर्दा जनकपुरको ढल्केबर–बर्दिवास र सप्तरीको कञ्चपुरहँुदै सुनसरीको इनरुवासम्म निर्माण हुने ८०० वटा भूकम्प प्रतिरोधात्मक विद्युत् टावर निर्माण गर्न सकिएको छैन । 

सन् २०१३ अप्रिलबाट ३० महिनामा निर्माण पूरा गर्नुपर्ने ती टावर पाँच वर्ष बित्न लाग्दासमेत निर्माण हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणमार्फत एआइएएल इन्डिया तथा एलटिभी जर्मनद्वारा संयुक्तरुपमा ५०० वटा टावर निर्माण भइसकेका छन् । 

वन मन्त्रालयको लापरबाही र ढिलासुस्तीका कारण निर्माणमा समस्या आएको निर्माण कम्पनीका प्रबन्धक दिनेशमान चन्द्राले बताए । टावर निर्माणका सामग्री लथालिङ्ग अवस्थामा छन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood