1478958692 banner ad format

 
 

काठमाडौँ -  ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाइने बताए । 

budigandaki hydropower project

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री शाहीले भने, “अदालतमा विचाराधीन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय भयो । यसले राम्रो सन्देश जाँदैन । सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।” 

पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्तविपरीत काम भइरहेको बताउँदै उनले भने, “संवैधानिक निकायमध्ये एकले अर्कोमाथि हस्तक्षेप गर्ने काम भइरहेको छ । यसले दीर्घकालमा नराम्रो प्रभाव पार्छ । 

मन्त्री शाहीले मुलुकमा भइरहेको विद्युत् चुहावट न्यून हुँदै गएको बताए । साथै उनले जलविद्युत् परियोजना ‘होल्ड’ गरेर राख्ने र पटकपटक म्याद थपेर बस्ने कम्पनीका बारेमा सरकारले अनुमतिपत्र खारेज गर्न सोच्नुपर्ने बेला आएको छ भने । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood