annapurna add

sxcsx

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री महेश बस्नेतले भैरवी आधारभूत विद्यालयकाे ४ काेठे २ तले पक्की भवन,शाैचालय भवन र खानेपानी आयोजनाको सिलान्यास गरेका छन् । आज एक कार्यक्रमका बीच बस्नेतले सिलान्यास गरेको समाजसेवी दिनेश थापाले कान्तिपथलाई जानकारी दिए ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयाेजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरद्वारा निर्माण हुने उक्त विद्यालय बस्नेतकै निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिका वडा नं ७ मा पर्छ । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले समाजवादको आधार गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा भएका कारण शिक्षाको भौतिक पूर्वाधार निर्माणमा सरकारले जोड दिएको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार