annapurna add

बिकास निर्माण

रङ्गशालामा रात्रिकालीन बत्ती जडान

प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले पूरा गरेको छ । विराटनगरको शहीद रङ्गशाला रात्रिकालीन खेलकूद सञ्चालन गर्न निकै अगाडिदेखि माग रहँदै आएकामा प्रद ... ....

साइकल लेन निर्माणलाई निरन्तरता

तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु गरेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि निरन् ... ....

तेह्रमध्ये पाँच मोटरेबल पुल मात्र निर्माण

वर्षौँ बितिसक्दा डडेल्धुरा जिल्लामा निर्माण भइरहेका पक्की मोटरेबल पुल सम्पन्न हुन सकेको छैन । साना–ठूला गरी १३ वटा पुलको निर्माण गरिसक्नुपर्ने समयावधि सम्पन्न भइसकेको छ । ... ....

सांसद खतिवडाद्वारा चार करोडको २९ योजना छनोट

नुवाकोट क्षेत्र नं २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत २९ वटा योजना छनोट गरेका छन् । ... ....

कछुवा गतिमा हुँदै मध्यपहाडी राजमार्गको काम

पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । ... ....

दाना–खुर्कोट प्रसारण लाइनको सबै टावर ठडिए

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको ... ....

म्याग्दीमा १२ सडक र मोटरेबल पुल आयोजना रुग्ण

म्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् । निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम रु चार अर्ब छ । लागत अनुमानभन्दा धेरै प्रतिशत ... ....

दुई शहरको पर्यटकीय सम्भावनालाई योजनावद्ध विकास गर्न आवश्यक

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन् । ... ....

Loading...