annapurna add

बिकास निर्माण

गोरङखोलामा झोलुङ्गे पुल निर्माण

धौलागिरि गाउँपालिका– ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । रु ३९ लाख ११ हजार ३२४को लागतमा निर्मित ८५ मि लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका एक हजार ८४० जनसङ्ख्या लाभान्वित भ ... ....

हेरालु राखेपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सजिलो

जिल्लाका कच्ची तथा निर्माणाधीन ग्रामीण क्षेत्रका सडकमा हेरालु राखेपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सजिलो भएको छ । सडकमा हेरालुको व्यवस्था गरिएपछि सामान्य मात्रै क्षति हुँदा सडक अवरुद्ध नहु ... ....

उपत्यकाका सबै सहर सेटलाइट सहर !

काठमाडौँ उपत्यकाका सबै सहरलाई समन्वयात्मक रुपमा सेटलाइट सहरका विकास गरिने कार्यक्रम आवको बजेटमा ल्याइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेक ... ....

१२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट !

सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री ... ....

दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न आयोजना सुरु

धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ । मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयो ... ....

गणतन्त्र स्मारक अझै बनेन !

नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन । सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी ... ....

नारायणगढ मुग्लिन सडकखण्ड विस्तारमा भित्तो काट्न कठिन, क्यान्टिलिभरको काम सुरु

नारायणगढ– मुग्लिन सडकखण्ड विस्तारका क्रममा भित्तो काट्न कठिन भएपछि केही क्षेत्रमा क्यान्टिलिभरको काम सुरु गरिएको छ । सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ । मुग्लिन ... ....

तेह्रथुम सुधारिएको चुलो निर्माण

घरलाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत सुधारिएको चुलो निर्माणको अभियानले गति लिएको छ । सबै घरधुरीमा सुधारिएको चुलो निर्माण तथा प्रयोग गरी जिल्लालाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान चलिरहेको छ । सो ... ....

Loading...

 

ताजा समाचार