annapurna add

बिकास निर्माण

भक्तपुरमा साझाले रुट परमिट पाएन

साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको ... ....

साप्सु खोला मोटरेबल पुलको टसल बाढीले बगायो

खोटाङको राजापानी र बतासे जोड्ने साप्सु खोला पुलको टसल बाढीले बगाएको छ । ठेकेदारको लापर्बाहीका कारण छ महिनाअघि दोस्रोपल्ट म्याद थपिएको पुल ढलानका लागि उभ्याइएको टसल बुधबार आएको बाढीले बगाएको हो । यही ... ....

स्थानीय निर्वाचन कै दिन वान बेल्ट वान रोडमा नेपालले शर्तसहित हस्ताक्षर गर्ने

घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्रायः निश्चित भएको छ । उपराष्ट्रपति वा उपप्रधानमन्त्री ... ....

साउनको तेस्रो हप्तादेखि राजधानीमा मेलम्चीको पानी

मेलम्ची खानेपानी योजनाअन्तर्गत् ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणकारुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् । उनले साउनको दो ... ....

नारायणगढ–मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने परामर्श दाताको भनाइ

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ ... ....

भारी वर्षापछि बेनी–जोमसोम सडक अवरुद्ध

बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा ... ....

नारायणगढ-मुग्लिन सडकखण्ड साँझ ६ बजेबाट दुईतर्फी रुपमा सञ्चालन

सडकबाट करिब १५ मिटरको उचाइमा रहेको ढिस्कोमाथि काम गर्दा हल्लिन थालेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज दिनभर सवारी आवत-जावत बन्द गरिएको थियो । जुनसुकै बेला पनि र्झन सक्ने अवस्थामा रहेकेा ढिस्को ... ....

नारायणगढ–मुग्लिन सडक : ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि !

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को खस्न लागेको हो । सो ठाउँमा माथिबाट चट्टान काट्दै तल झार्ने काम भइरहेको छ । ... ....

Loading...