काठमाडौँ - बलेफि हाईड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ३६ लाख ५५ हजार ९ सय ४० कित्ता शेयर निष्काशन गर्ने भएको हो  ।

IPO sabaiko laghubitta bitttya santha

स्थानीयलाई निष्काशन हुने शेयर पनि यसैमा पनि समावेश भएको कम्पनीले जनाएको छ  ।

शेयर निष्काशन गर्नको कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  । बिक्रि प्रबन्धक नियिक्ति सम्बन्धि सम्झौतामा  बलेफि हाईड्रोको तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ज्यूताक्लेषर गरेका हुन्।

कम्पनीले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर