stock market 1

नेपाल स्टक एक्सेञ्जमा यस साता दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । दुई कम्पनीको ६ लाख ३८ हजार ६ सय ७० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेमा बोनश शेयर सूचिकृत हुने कम्पनीहरुमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था हुन् । माहुलीको १ लाख २० हजार कित्ता शेयर सूचिकृत भएको छ भने नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख १८ हजार ६ सय ७० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

Mahuli neruday

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...