1478958692 banner ad format

 
 

काठमाडौँ -छ्याङ्दी हाइड्रो पावर लिमिटेडले जेठ १४ गते देखि साधारण शेयर आईपियो निष्काशन गर्ने भएको छ । बोर्डले सर्वसाधारणका लागि सय रुपियाँ अंकित ५ करोड ४० लाख बराबरको ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने लागेको हो । ग्लोबल आईएमई क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

Chyandi Hydro Power Ltd

इच्छुक लगानीकर्ताले छिटोमा जेठ १८ र ढिलोमा जेठ २८ गते सम्म आवेदन दिन सक्ने छन । लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम २७ सय कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन । कम्पनीले १० हजार ८ सय कित्ता कर्मचारीको लागि र २७ हजार कित्ता १० सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood