1478958692 banner ad format

 
 

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ । आज बजार ४.०९ अंकले घटेर १५५१.०७  को बिन्दुमा रोकिएको छ  । आज कारोबारमा आएका १४१ कम्पनीका ११ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर खरिद बिक्रिबाट ५७ करोड ९२ लाख ३७ हजार ३ सय २७ रुपियाँको कारोबार भएको छ  ।  

आज एभरेस्ट बैंक लिमिटेडको सबै भन्दा धेरै ९ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा अजि देखि कारोबार सुचारु भएको एनसीसी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राईम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्  । 

आज कारोबारमा आएका सूचक मध्ये हाइड्रो, उत्पादन र अन्य बाहेकका सबै सूचक घटेका छन्  । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood