1478958692 banner ad format

 
 

काडमाडौँ । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ । 

स्टकका अनुसार कुल १३९ कम्पनीको १५ लाख ७७ हजार ७०७ कित्ता सेयर रु ६७ करोड १८ लाख १९ हजार ८५५ मा कारोबार भएको हो । धितोपत्र बजारमा आज बिमा समूहको मात्रै सेयरको मूल्य घटेको छ । सो समूहको ३३.७५ बिन्दुले सेयर मूल्य घटेको छ । यस्तै बैंकिङ ६.०१, होटल १९.८६, विकास बैंक ११.३६, जलविद्युत् १२.७३, फाइनान्स ३.८४, उत्पादन ३.४९ र अन्य समूह ०.२९ बिन्दुले बढेको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Local Samachar lalubabu pandit morang

    हस्तीलाई हराउने यी नेता

    कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालालाई हराउँदै नेकपा एमालका नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यामा ...

  • Kantipathnews News Of Nepal Gorkhha assembly elections

    कतै जित त कतै हारको ह्याट्रिक

    पुर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् । ...

  • sher_bahadur_deuba

    प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् । कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टर ...

yummyfood