Hidden
हेर्नुहोस आज कति पुग्यो सुनको भाउ ?
काठमाडौं। सुनको भाउ आज हप्ताको तेस्रो दिन मंगलबार सुनको मुल्य यथावत रहेको छ।। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन्।
हिजो सोबार प्रतितोला रु.६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज मंगलबार पनि रु. ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै आज तेजाबी सुन रु. ६४ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य रु. ५५ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य रु. ५५ हजार ०४५ रुपैयाँ कायम गरेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि यथावत रहेको छ। सोमबार प्रतितोला रु. ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार पनि रु. ७२० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य रु. ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ।
प्रकासित मिति