1478958692 banner ad format

 
 

gold kantipath

काठमाडौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) प्रति तोलामा रु २०० ले घटेर ६४ हजार ३०० मा कारोबार भइरहेको छ । मंगलबार प्रति तोला ६४ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ। चाँदी भने रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ।

प्रकासित मिति

Loading...

 

ताजा खबर