1478958692 banner ad format

 
 

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से झिनो अन्तरले घटेको छ  । आज नेप्से सूचक ०.१९ अंकले घटेर १६३५.५६ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १५१ कम्पनीका १५ लाख ४१ हजार १ सय ८३ कित्ता शेयर खरिद बिक्रि बाट १ अर्ब ४ करोड ८३ लाख ६८ हजार ४ सय ७८ रुपियाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक ६ करोड ८३ लाख् बराबरको कारोबार भएको छ । अन्य अबधि कारोबार हुने कम्पनीहरुमा नेको इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, हाइड्रो, फाइनान्स र अन्य समुह बाहेकका सबै सूचक बढेका छन् । आज हाम्रो विकास बैंक, कुवेर मर्चेन्ट फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । आज रिलायन्स फाईनान्सका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood