1478958692 banner ad format

 
 

र । आगामी चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ ।

246425 21861 4023

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पठाउने काम सकिएको बताए ।

प्रकासित मिति

Loading...