Hidden
एसइई परीक्षाको तयारी पूरा, झन्डै पाँच लाख परीक्षार्थी
र । आगामी चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पठाउने काम सकिएको बताए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...