annapurna add

  • काठमाडौँ । साताको पाँचौ दिन बिहिबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ७.७७ अंकले बढेर १६५८.५८ विन्दुमा आइपुगेको छ ।

 SHARE

कुल ९१ करोड ७१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबिएलले गरेको छ भने त्यसपछि क्रमश: डब्लुएमबिएफपिओ र एसएचपिसीले गरेका छन् । 

 

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर