-
काठमाडौँ । साताको पाँचौ दिन बिहिबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ७.७७ अंकले बढेर १६५८.५८ विन्दुमा आइपुगेको छ ।
कुल ९१ करोड ७१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबिएलले गरेको छ भने त्यसपछि क्रमश: डब्लुएमबिएफपिओ र एसएचपिसीले गरेका छन् ।
प्रकासित मिति