1478958692 banner ad format

 
 

आईपिओ निष्काशनको अनुमति माग्दै युनियन हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएको छ।  कम्पनीले  ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता शेयर जारी गर्नको लागि अनुमति मागेको हो ।

IPO

 कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood