annapurna add

शेयर बजार

विराटनगरबाट सेयरको खरिद बिक्री सुरु

पुँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु शाखाको उद्देश्य रहेको उनको भनाइ थियो । “पूर्वका लगानीकर्ताले शाखाबाट धितोपत्रको दोस्रो बजारमा सहजै प्रवेश पाउनेछन्,” रेग्मीले भने, “स ... ....

सेयर बजार दोहोरो अङ्कले बढ्यो

स्टककाअनुसार बैंकिङ ३ दशमलव ५१ प्रतिशत, होटल ५ दशमलव २६, विकास बैंक ४ दशमलव ०७, जलविद्युत् ८ दशमलव ५१, फाइनान्स ४ दशमलव ८३, बिमा ३ दशमलव ४५ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले बढेको छ । ... ....

बजारमा तिब्र उतार चढाव, १५ सय माथि उक्लेर झर्यो

बुधबार कारोबारमा आएका १४७ कम्पनीका २५ लाख ११ हजार सेयर खरिद बिक्रिबाट १ अर्ब ३७ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा आज नै बुक क्लोज मिति घोषणा गरेको सानिमा बैंकको ७ करोड २० लाख र ... ....

दोहोरो अंकले बढ्यो शेयर बजार

आइतबार आठ वटै उपसूचक उकालो लागेका छन्। बैंङ्किङ १२.९, होटल ६०.०५, विकास बैंक १७.१८, जलबिद्युत ५५.५९, फाइनान्स ६.७६, इन्स्योरेन्स ३६७.४९, उत्पादन मुलक २.५६ र अन्यमा ९.२५ अंकको बृद्धि भएको हो। ... ....

टेलिकमले ५१ प्रतिशतको दरले नगद लाभांश दिने

गद लाभांश वितरण मंगलबारदेखि नै सुरु भएको कम्पनीले जनाएको छ । आर्थिक बर्ष ०७२ ७३ मा १३ दशमलब ६८ अर्ब खुद नाफा कमाएको नेपाल टेलिकमको सरकारी कोषमा मात्रै राजश्व योगदान ५२ दशमलब २७ प्रतिशत रहेको छ । ... ....

पोखरा फाइनान्सले एफपिओ निस्कासन गर्दै

पोखरा केन्द्रीय कार्यालय रहेको कम्पनीले एफपिओ निष्कासनकोलागि बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ। ... ....

नेप्से दोहोरो अंकले बढ्यो

आज कारोबारमा आएका १४१ कम्पनीका ११ लाख ८५ हजार सेयर खरिद बिक्रिबाट ६१ करोड बराबरको कारोबार भएको छ। जसमा ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा बढी कारोबार भएको छ। ... ....

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आजदेखि निष्काशन

कम्पनीले निष्काशन गर्न लागेको १७ लाख २५ कित्ता मध्ये ८६ हजार २ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्त ... ....

Loading...

 

ताजा खबर