annapurna add

शेयर बजार

नेप्से आठ अङ्कले वृद्धि, रसुवागढी हाइड्रोपावर शीर्ष स्थानमा

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक पनि १.६ ... ....

नेपाल क्लियरिङ हाउसले सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने

नेपाल क्लियरिङ हाउसले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । संचालक समितिले प्रस्ताव गरेको बोनश सेयर पारित गर्न कम्पनीले कात्तिक २५ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ । कर प्रयोजनको लागि ... ....

नेप्से सामान्य अङ्कले बढ्यो, नबिल बैंक शीर्ष स्थानमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परि ... ....

नेप्से आज पनि घट्यो, प्रभु बैंक नै शीर्ष स्थानमा

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ । यस्तै सेन्सेट ... ....

नेप्सेको ओरालो यात्रामा, आज प्रभु बैंक शीर्ष स्थानमा

धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १ ... ....

शेयरबजार उतार चढावपूर्ण, साताभरि अर्ब पनि पुगेन कारोवार !

दशैँको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय ग¥यो । धितोपत्र बजारमा यस साता कू ... ....

नेप्सेले शुल्क नतिर्ने ८२ कम्पनीको शेयर कारोबार रोक्का गर्यो

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ८२ कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले बार्षिक सूचीकरण शुल्क नबुझाएकोले ती कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । शुल्क नतिरेसम्म यी कम्पनिको कारोबार नहुने न ... ....

साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य वृद्धि

साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पन ... ....

Loading...

 

ताजा खबर