1478958692 banner ad format

अर्थ बाणिज्य

कृषि विकास बैंकको सेयर नपरेको पैसा फागुन २७ देखि फिर्ता हुने

ADBL min

बैंकको लिलाममा राखिएका सेयरमा न्युनतम ३६१ रुपैयाँ र त्यस भन्दा माथिको मूल्यमा कबोल गर्नेले सेयर पाएका छन। अधिकतम ६०१ रुपैयाँको मूल्यमा आबेदन दिनेले मागेजति सेयर पाएका छन् भने न्युनतम ३६१ रुपैयाँमा आबेदन दिनेले दामासाहीमा सेयर पाएका छन।   

yummyfood