1478958692 banner ad format

 
 

काठमाडौँ । जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य,गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन अध्यापनको सुधार हो ।

प्रकासित मिति

Loading...

 

yummyfood