tealaya add

tu balkhu kantipath

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३/४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

परीक्षा मिति:

३ बर्षे स्नातकको लागि: २०७६ साल भाद्र २० गते देखि
४ बर्षे स्नातकको लागि: २०७६ साल भाद्र २२ गते देखि
परीक्षा समय: दिउसो १२ बजे देखि

परीक्षा केन्द्र पछि तोकिनेछ ।

Exam Schedule 4 Years and 3 Years Bachelor Level First Year 2076 kantipath



 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...