annapurna add

corana12 kantipathचीनको टियानजिन विश्वविद्यालयले कोरोना भाइरसको औषधी पत्ता लगाएको दाबी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खोप विकसित गरिएको हो।

प्राध्यापक हुआङ आफैँले चार मात्रामा औषधि सेवन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै नकारात्मक असर नपरेको जनाइएको छ।

विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवर्धनका लागि साझेदारको खोजीमा रहेको जनाइएकाे छ।

‘यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ’, विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेकाे छ। औषधि अत्यन्त सुरक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन् । एजेन्सी।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर