1478958692 banner ad format

 
 

काठमाडौँ -त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को अर्थशास्त्र र गृहविज्ञान विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ । 

यस्तै २०७३ साल मङ्सिर महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ आंशिक) को ललितकला (मूर्ति र चित्र) विषयको परीक्षाफल पनि प्रकाशन गरिएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood