annapurna add

pulchok clz helicpoptr

नेपाली सेनाले पुल्चोक क्याम्पसलाई हेलिकप्टर हस्तान्तरण गरेको छ । नेपाली सेनाले आफनो पुरानो हेलिकप्टर त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ संस्थान पुल्चोकलाई आफ्नु पुरानो हेलिकप्टर हस्तान्तरण गरेको हो ।

दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने उद्देश्यले हेलिकप्टर सहित पाटपुर्जा हस्तान्तरण गरिएको सेनाका उपरथी प्रभुराम शर्माले जानकारी दिए ।

२०४७ साल जेष्ठ २३ गतेबाट नेपाली सेनामा प्रयोगमा आएको उक्त ग्राउण्डेड हेलिकप्टरले कुल चार हजार एक सय एक्कागईस घण्टा उडान तथा नौ हजार सात सय बाउन्न ल्याण्डीङ गरी २०७५चैत्र २९ गते अन्तिम उडान गरेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...