tealaya add

Bally Public Holidays kantipath

गोरखाको भीमसेन थापा गाउँपालिकाले बिहिबार सार्वजनिक बिदाको घोषणा गरेको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकाले साउन ९ गते सार्वजनिक बिदा घोषणा गरेको हो ।

गाउँपालिकाले भोलि भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने तयारी भैरहेको अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...