tealaya add

काठमाडौँ । देशभरको मौसम सामान्य बदली रहने छ, र  पश्चिमी क्षेत्रतिर भारी वर्षााको सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

np water

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...