tealaya add

Rasifal kantipath
काठमाण्डौं । असार ९ ।विक्रम संवत २०७६ साल आषाढ ९ गते सोमवार तदनुसार २०१९ जुन २४ तारिख आषाढ कृष्ण सप्तमी तिथि राति ११ । २८ उप्रान्त अष्टमी पूर्वभाद्रपदा नक्षत्र राति १ । ११ उप्रान्त उत्तर भाद्रपदा नक्षत्र आयुष्मान योग राति ९ । ४३ उप्रान्त सौभाग्य योग भद्रा करण आनन्दादि योगमा मूशल योग चन्द्रमा कुम्भ रासिमा साँझ ६ । ३३ उप्रान्त मीन रासिमा अमृत वेला विहान ६ । ४१ सम्म आज चन्द्रमा पश्चिममा रहने भएकोले काम गर्दा पश्चिम फर्कर यात्रा पश्चिमको भएमा सिध्दै अन्य भएमा केहि पश्चिम गएर गर्दा वेश विहानै उठेर पश्चिम फर्केर सवैमा सध् बुध्दि पलावोस देश र धर्ममा मन जवोस मेरो मनोकामना पूर्णहोस भनेर इ मन्त्रहरुको जप गर्नु राम्रो ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्य कल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबैदेशिक कार्यमा सफलता प्राफ्त गरि धन मनग्य कमाउने योग बोलिको प्रभाव राम्रो रहने कूटनैतिक कार्यमा लाभ अरुको विस्वास जित्न सफल
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusठूला व्यक्तिले आफु प्रति विस्वास सद्भाव राख्ने राज्यले परिश्रम र बौध्दिक कार्यको प्रसम्सा गर्ने आटेकाम पुरा गर्न सफल मान सम्मान भिल्ने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसरिरमा स्फुर्ति वढ्नाले मनमा उत्साहले वास गर्ने काम गरेर दाम कमाउने योग छ काममा तगारो लगाउने हरु निस्कृय बनाउँदै बढ्दा अरुले विस्वास गरेर साथ दिने छन 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसरिरमा अलस्यता दरिलो डेरा जमाउनेछ काम गर्नेउत्सापनि रहनेछैन अरुबाट तिव्र आलोचना पनि हुनेछ घरेलु समस्याले सताउनेछ शत्रु सकृय हुनेछन 


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसामान्य चिनजानमा पनि प्रेमको प्रस्ताव आउनेछ छुटेका हरुसङ्ग पुनर्मिलन को आनन्द प्राफ्त होला वैवाहिक कार्यको चहल पहल पनि हुनेछ व्यवसाहिक यात्राको वलियो सम्भावनाछ
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoशत्रु सस्कृय र कम्जोर हुने भएकोले काममा निक्कै सफल नहुने देखिन्छ मनमा चिन्ता धेरै वढ्नेछ रोकिएका काम हरु पुरा हुनेछैनन घरेलु समस्याले धेरै सतउनेछ
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमन प्रसन्न हुनेछ सरल अवस्थामै काम अगाढि वढ्नेछन पढाइमा रुचि बढ्ने छ दुरदर्शी विचारले मनमा दरिलो जनाउनेछ अरुवाट प्रयाफ्त सहयोग मिल्ने छ 


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिवारले साथ दिदा सरल र काम सहज बन्नेछन मित्रहरुको सहयोगले मनोवल धेरै वढ्नेछ सवारि साधन किन्ने तरखरमा भए सहज हुनेछ 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusजोस र जाँगर बढ्ने सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्ने छ तपाइको लगन सिलता र इमान्दारीताको प्रसम्सा गर्नेहरु धेरै हुनेछन मन प्रसन्न रहनेछ 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकुरा काट्ने हरु प्रसस्तै भए पनि आफ्नो प्रभाव राम्रो पर्नेछ प्रयत्न गर्दा अधुरा काम सवै हुनेछ महत्व पूर्णकाम सफलता पाउने र धन माल लाभ हुनेछ
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअरुको विस्वास आफुतिर बढ्नेछ महत्वपुर्ण भेट घाटको अवस पनि मिल्नेछ भोजमा संलग्नैभै ठूला व्यक्ति सङ्ग हुने अन्तर कृयाले मनोवल बढ्नेछ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
खर्चको गति तिव्रहुनेछ काम हरु विचमा गएर रोकिनेछ वढ्दो लगानीले पल पल अप्ठ्यारो महसुस होला झुटा आरोप लगाउने सकृय हुनेछ संयम हुनु बेश

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...