tealaya add

sanduk

तिलगंगा आँखा केन्द्रका निर्देशक तथा आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइत डेंगुबाट संक्रमित भएका छन्। रुइतको अहिले नर्भिक अस्पतालमा उपचार भईरहेको तर स्वास्थ्य अवस्था बारे जानकारी भने खुलाईएको छैन ।

डा. रुइत विश्वभर आँखा सम्बन्धीका चर्चित चिकित्सक हुन् । उनले डेढ लाखभन्दा बढीको गुमेका आँखाको ज्योति फर्काउन सफल भएका छन् । उनीआवद्ध तिलगंगा आँखा अस्पातलले आँखाको लेन्स उत्पदान गर्न सफल भएको छ ।

डा रुइतले कम लागतमा मोतिबिन्दु शल्यक्रिया गर्ने हुँदा उनले लाखौको शल्यक्रिया कम समयमा गरिसकेका छन् । डा रुइतको शल्यक्रिया पद्धतिको अहिले देश विदेशमा चर्चाको विषय बनेको छ ।
 यो पनि पढ्नुहोस् : 
के हो डेंगु ? के के हुन् डेंगुका लक्षण?के छन् रोकथाम ?

काठमाडाैँ 'डेंगु' संक्रमणको उच्च जोखिममा, कतै तपाइँलार्इ यस्ताे लक्षण त छैन ?

७० हजारलाई डेंगु, मृत्यु हुनेको संख्या कति ?





प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...