tealaya add

एसईई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धि पुरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।

बोर्डको असार १४ को निर्णय अनुसार गत चैत्र महिनामा सञ्चालित एसईई परीक्षामा नियमित समूहबाट परीक्षामा सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिक तर्फ सी वा सी भन्दा तल ग्रेड प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीको परीक्षा साउन २६ र २७ मा हुने छ।
see grade exam

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...