1478958692 banner ad format

 
 

काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वाइनफ्लुका हालसम्म ३ सय ८१ बिरामी देखापरेको र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन्।  

Swine flu and Michigan Strane min

उनले एकजना डाक्टरलाई  स्वाइनफ्लु लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए ।  

मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघाखोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे ।  

प्रकासित मिति

Loading...

 

yummyfood