annapurna add

teacherसामुदायिक विद्यालयहरुले झेल्दै आएको विषय शिक्षक अभाव कम गर्न सरकारले शिक्षण स्वयंसेवक परिचालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समाविष्ट भएको उक्त विषय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले कार्यविधि निर्माण गरेको छ ।

शिक्षक विद्यार्थी अनुपात धेरै भएका, अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय र प्राविधिक धारका विद्यालयमा त्यस्ता स्वयंसेवक परिचालन गरिने छ ।

स्थानीय सरकारलेकाे सिफारिस र जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले तयार पार्ने सूचीका आधारमा विद्यालयले स्वयंसेवकको नियुक्ति गर्ने  कार्यविधि निर्माण गरिएको छ ।

कार्यविधिको पूर्णपाठ हेर्न तलकाे फाेटाेमा क्लिक गर्नुहाेस् ।

page 1

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर