tsc office
शिक्षक सेवा आयोगले गत मिति २०७६/०३/०२ गते गरेको अध्यापन अनुमतीपत्रको परीक्षा केन्द्र रहने जिल्ला निर्धारण गरेको छ । आज सुचना प्रकाशित गर्दै आयोगले यहि मिति   २०७६ असोज ९, १० र ११ गतेको लिखित परिक्षाका लागि  केन्द्र निर्धारण गरेको हो  ।
 
लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत:

प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ ।


अध्यापन अनुमतीपत्रकोपुरा सुचना हेर्न यहाँ क्लिक गर्नुहाेस् :
tsc notice

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...