tealaya add

UNICEF kantipath

काठमाडौ । खोप मानव जीवनका लागि अभिन्न अंग जस्तै बनेको छ । यति स्वास्थ्य विज्ञानले पत्ता लगाएर तोकिएको समयको तोकिएको खोप पूरा गर्न नसके अहिलेको समयमा शिशुबाट बयस्क र पूर्ण जीवन प्राप्त गर्न असम्भव प्राय छ ।

विश्वभरी नै खोपको प्रयोग अनिवार्य छ । जीवनको अभिन्न अंग जस्तो खोज विश्वका दुरदराजमा कसरी पुगिरहेका छन् त आजहामी तपाईहरुलाई देखाउँदैछौ ।

खासगरी खोपका लागि अन्र्तराष्ट्रिय स्वास्थ्य संगठन युनिसेफ (UNICEF) ले विशेष भूमिका खेलेको छ । यसैले यो कार्यका लागि विश्वका मानिसले युनिसेफ (UNICEF) लाई सम्मान गरिरहेका छन् ।All Picture UNICEF  

 
 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...