tealaya add

chatang lighting 1 768x431

 

काठमाडौं। आज उपत्यका सहित देशको अधिकांश भागमा वर्षाको सम्भावना रहेको छ। देशको पूर्वी तथा मध्य भू-भागमा समान्यतया बदली र पश्चिमी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नेपालमा मनसुन भित्रिएसँगै केही स्थानमा वर्षा भएको छ।यसैगरी पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जनसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

रातको समयमा देशभर आंशिक बदली रही मध्य तथा पूर्वका धेरैजसो स्थानमा र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...