tealaya add

sex tourism in thiland

लिंगको आकार कत्रो हुनुपर्छ ? यौन सन्तुष्टिका लागि लिंगको सही आकार कति हो ? यस प्रकारको सोच प्रायः सबै पुरुषको दिमागमा आइरहन्छ, तर अब यसको उत्तर पनि प्राप्त भएको छ ।

वैज्ञानिकहरूले यौन सन्तुष्टिका लागि लिंगको आकार कत्रो आकार हुनुपर्छ भन्ने कुरा पत्ता लगाएका छन् ।
युनिभर्सिटी अफ क्यालिफोर्निया तथा युनिभर्सिटी अफ मेक्सिकोका वैज्ञानिकहरूको एक टिमले हालै एउटा सर्वेक्षण गरेका थिए, जसमा १८ देखि ६५ वर्षका ७५ जना महिला सहभागी थिए । ऊक्त सर्वेक्षणका त्रममा महिलाहरूलाई लिंगका फरक–फरक साइजका कृतिम लिंग देखाइएको थियो ।

यो अनुसन्धानबाट आएको परीणाम देखेर वैज्ञानिकहरू पनि अचम्भित भएका छन् । परिणामअनुसार यौन सन्तुष्टिका लागि धेरै महिलाले ६ दशमलव ३ इन्चको आकारलाई सही बताए । यसैलाई आधार मानेर वैज्ञानिकहरूले ६ दशमलव ३ इन्चको लिंगलाइ उपयुक्त मानेका छन् ।

कसैको लिंगको आकार ६ दशमलव ३ वा ६ दशमलव ४ नभए पनि आत्तिनु भने पर्दैन । किनभने लिंगको औसत आकार ५ दशमलव २ इन्च हुन्छ । उक्त अध्ययनले के पनि देखाएको छ भने महिलाहरू यौनका लागि लिंगको आकारलाई मात्र महत्व दिँदैनन् । यद्यपि क्याजुअल सेक्सको समयमा भने उनीहरू लिंगको आकारमा पनि पर्याप्त ध्यान पुर्‍याउँछन् ।

के तपाई पहिलो पटक यौन सम्पर्क गर्दै हुनुहुन्छ ?


पहिलो पटक याैन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु यहाँ प्रस्तुत गरिएका छन् । अध्ययन गर्नुहोला

याैन जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् ।

यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको सेक्सको बारेमा हामी केहि जान्कारी दिन्छौँ । बा पहिलो पटकको यौन सम्पर्ककारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ ।

१– यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस ।

२– यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।

३– महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।

४– महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।

५– धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ ।

६– विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।

७– पहिलो पटकको सेक्स पीडादायक हुन्छः पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ ।

८–यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो झुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

९– पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।

यसरी याैन सम्पर्क गर्नुहाेस गर्भ रहदैन

यौन मानवीय र जिवित प्राणीको नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने सेक्स र अविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् ।

सेक्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै सेक्स गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो । गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ ।

यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अन’पातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्य”न ह’न्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

 बुढेसकालमा याैन सन्तुष्टि कसरी लिने ?

मेरो उमेर ५६ वर्ष भयो । म दुई वर्षदेखि प्रोस्टेटको बिमारीले पीडित छु । डाक्टरको सल्लाहअनुसार औषधि खाँदै छु । तर, डाक्टरले अपरेसन गर्नुपर्छ भन्नुहुन्छ । अहिले मेरो सेक्स गर्ने शक्ति पनि घटेको छ । सेक्स गरेपछि वीर्य स्खलन नभई फर्केजस्तो हुन्छ । अपरेसन गरैंभने मेरो सेक्स पावरमा कुनै गडबडी हुन्छ कि भन्ने डर छ मलाई । मैले कस्तो खालको अपरेसन गर्नु ठीक हुन्छ ? मलाई मार्गदर्शन गर्नुहोला ।


उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पिसाब फेर्दा असजिलो हुँदै जान्छ । जस्तोः पिसाब फेर्न सुरु गर्न गाह्रो हुनु, एकचोटि पिसाब सुरु भए पछि रोक्न गाह्रो हुनु आदि । उमरेसँगै प्रोस्टेट पनि ठूलो हुँदै जान्छ । प्रोस्टेट ठूलो हुन नदिन र पिसाब गर्दा समस्या नहोस् भनी औषधिद्वारा उपचार सुरु गरिन्छ । यदि औषधिबाट निको भएन भने अपरेसन गर्नु नै जाती हुन्छ । अपरेसन गर्नको लागि तीनचारवटा विकल्प छन् । तपाईँको प्रोस्टेटको अवस्थाअनुसार जाँच गरेर निधो गरिन्छ । त्यसको लागि यहाँले युरोलोजिस्टसँग छलफल गर्नुपर्छ ।

प्रोस्टेटको समस्या भएकाहरूले आफ्नो दैनिकीमा केही फेरबदल गर्दा केही फाइदा पुग्छ । राती सुत्नुभन्दा एकदुई घण्टा अगाडिदेखि पानी नखाँदा राती­राती उठ्ने समस्याबाट बच्न सकिन्छ । पिसाब गर्न मन लाग्नेबित्तिकै अथवा एउटै समयमा पिसाब गर्ने बानीले पनि सहयोग गर्छ ।
तपाईँलाई भएको प्रोस्टेटको उपचार गर्नैपर्छ । त्यसका लागि आफ्नो युरोलोजिस्टसँग भेटेर समस्याको निदान गर्नुहोला ।

उहाँले नै प्रोस्टेटको अवस्था हेरेर तीनचार विकल्पमध्ये उपयुक्त अपरेसन गर्नुहुनेछ । जस्तै, टियुआरपी । प्रोस्टेटसम्बन्धी उपचार गरेपछि ७०­८० प्रतिशतमा यौन समस्या आउँछ । जस्तै, इरेक्सन राम्रो न हुने, रेट्रोग्रेड इजाकुलेसन हुने, चरमसुखमा फरक हुने आदि समस्या देखिन्छन् । यी समस्याको प्रोस्टेटको उपचारपछिमात्र लक्षण हेरी उपचार गरिन्छ । त्यसकारणले प्रोस्टेटसम्बन्धी अपरेसनपछि यौनसम्बन्धी समस्या हुनसक्छ । त्यसका लागि प्रोस्टेटको उपचारपछि मात्र यौन समस्याको उपचार गर्नुपर्छ ।

महिनावारीको बेला याैन सम्पर्क गर्दा के हुन्छ ?

धेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला (सेक्स)यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।

उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।

यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।

महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।

महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ । तसर्थ महिनावारी हुदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सकको राय रहेको छ ।

याैन सम्पर्क गर्दा महिलाको ज्यान गयो

मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो । प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्यु पश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुँगानाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरेको थियो। उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ।

याैन सम्पर्क गर्दा कण्डमकाे प्रयाेग नगर्न पुरूषहरूले गर्ने बहाना र वास्तविकता

पुरुषहरु सम्भोग गर्दा कण्डम लगाउनु पर्छ भनेर अनौठो बहाना बनाउने गर्दछन । तर उनीहरु यो भुल्छन कि कण्डम लगाउनाले चाहना नभएको गर्भ रहनबाट बच्न सकिन्छ र विभिन्न यौन रोगबाट पनि बच्न सकिन्छ भनेर ।

यदि हामी मनोवैज्ञानिक कारणको कुरा गर्ने हो भने यसको एउटा मात्र जवाफ आउछ कि पुरुषहरु सहवासको बेला कुनै पनि बन्धन मन पराउदैनन् । उनीहरुलाई यस्तो लाग्छ कण्डम उनीहरु र पार्टनरको बिचमा यस्तो पर्खाल हो जुन उनीहरु र सेक्स पार्टनरलाई एक हुन रोक्छ।

धेरै पटक हामीलेपढेको वा सुनेको छौ कण्डमको प्रयोगले गर्भ रहनबाट जोगिनुको साथै सम्भोगबाट फैलिने संक्रमणबाट आफु र आफ्नो सेक्स पार्टनर दुवै बच्न सक्छ भनेर तर पुरुषहरु कण्डम प्रयोग नगर्ने अनेकौ बहाना बनाउने गर्छन।

पुरुषहरूले बनाउने केही बहानाहरु निम्न छन्

१) मेरो साइजको कण्डम आउँदैन :

पुरुषहरुले आफ्नो महिला पार्टनरलाई दिने बहाना मध्ये एक मेरो साइजको कण्डम नै पाउदैन, यो प्राय पुरुषहरुले दिने बहाना यहि हो। यदि उनीहरुले यस्तो बहाना बनाउनुको अर्थ उनको लिङ्गको चौडाई र लम्बाई होइन, उनीहरु यो भन्न चाहन्छन कि उनको लिङ्गको चौडाई यति ठुलो छ कि कुनै कण्डम उसको लिङ्गमा ठिक हुदैन या त लिङ्ग यति सानो छ कि कण्डम उसको लिङ्गमा बस्दैन अनि कण्डम आफै बाहिर निस्कन्छ।

वास्तविकता :

बजारमा हरेक साइजको कण्डम उपलब्ध छन्। अनि १.२५ इंच देखि माथिका कण्डम पाईन्छ। सायद बजारमा पाइने सबैभन्दा ठुलो साइजको कण्डम भन्दा ठुलो कुनै पुरुषको लिङ्ग हुदैन।

२) कण्डमको कारणले सम्बन्धमा दुरी बढ्ने गर्छ :

सम्भोगले दुई पार्टनरलाई नजिक ल्याउनुको साथै आध्यात्मिक र रोमान्टिक बनाउछ र दुई जनालाई महसुस गराउदछ। तर पुरुषहरुको लागि यो बहाना बन्न जान्छ। कण्डमको प्रयोगले दुई जना बीच दुरी बढ्न जान्छ र दुई जनाले एक अर्कालाई राम्ररी महसुस गर्न पाउदैन। यो कुरा केहि हत सम्म ठिक हो। कण्डमको प्रयोगले संवेदनशीलतामा केहि कमी आउँछ फलस्वरुप पुरुषको सन्तुष्टिमा केहि कमी आउँछ।

वास्तविकता :

लिङ्गको संवेदनशीलतामा कमी आउनुको दोश्रो पक्ष यो पनि हो। लामो समयसम्म विर्य स्खलित नहुनु र लामो समयसम्म आफ्नो पार्टनरसंग रोमान्स गर्नालेले आफ्नो पार्टनरलाई चरम आनन्द दिन मद्दत मिल्छ। कण्डमको प्रयोगले संवेदनशीलतामा कमि आएमा कुनै चिल्लो पदार्थको प्रयोग गरेर संवेदनशीलता बढाउन सकिन्छ।

३) म सुरक्षित छु :

पुरुषहरुसंग अचम्मको बहाना धेरै हुन्छन। धेरै दिन देखि मैले सेक्स गरेको छैन म सुरक्षित छु। त्यसैले कण्डम लगाउन आवश्यक छैन।

वास्तविकता :

तपार्रइले सम्भोग नगरेको २ हप्ता होस् या २ वर्ष, हरेक मान्छेले यौन संचित संक्रमणको सूक्ष्म जीव आफुसंगै बोकेर हिडिरहेको हुन्छ। अर्को सम्भावना यो हो कि आफ्नो पार्टनरलाई सिफिलिस र गोनोरिया जस्तो यौन संचारित (Sexual Transmitted Disease) खतरनाक रोग सार्न सक्छ ।

४) म नियन्त्रण गर्छु :

धेरै जसो पुरुषहरु आफुले आफुलाई धेरै भरोसा गर्ने गर्छन। यौन सम्पर्क बेला चरम आनन्द प्राप्तिको समयमा विर्य स्खलित हुनु भन्दा पहिले विर्य स्खलन बाहिर गर्छु अनि आफ्नो सेक्स पार्टनर गर्भवती हुदैन।

वास्तविकता :

८०५ पुरुष हरु विर्य स्खलन बाहिर निकाल्न असफल हुने गर्दछन र २०५ ले निकाल्न सफल भएता पनि यौन रोग संक्रमणको खतरा भने रहन्छ। सब भन्दा महत्वपूर्ण कुरा त यो हो कि सम्भोगको समयमा तपाइको लिङ्गबाट विर्य निष्कासन हुन्छ र यस विर्य स्खलनमा शुक्राणु(Sperm) संख्या धेरै वा थोरै हुन्छन तर महिला गर्भवती हुनको लागि एउटा शुक्राणुको जरुरत हुन्छ लाखौ वा करोडौको होइन।

५) कण्डमको गन्धले मलाई उल्टी आउँछ :

जब सम्म बजारमा सुगन्धित कण्डम आको थिएन तब यो बहाना नभई एक वास्तविक पनि हो कण्डमको रबरको गन्धले रोमान्चमा कमि आउँथ्यो।

वास्तविकता : अहिलेको समयमा बजारमा अलग – अलग किसिमको बास्नादार कण्डम पाईन्छ। यसको सुगन्ध पहिले जस्तो असर पुर्याउने हुदैन बरु यसमा भएको सुगन्धले यौन सन्तुष्टि बढी दिने गर्दछ।

 

६) मलाई एलर्जी छ :

यो कुरा सत्य पनि हुन सक्छ। लेटेक्सले बनेको कण्डमको प्रयोग गर्दा एलर्जी हुन्छ।

वास्तविकता : 

लेटेक्स कण्डमबाट एलर्जी हुने मानिस मात्र १% छन्। यो पनि हुन सक्छ तपाई त्यो १ % सुची भित्र पर्न सक्छ। तर यस समस्याको हल बजारमा उपलब्ध छन्। तपाई लेटेक्स कण्डमको सट्टामा अर्को पोलीउरेथनबाट बनेको कण्डम प्रयोग गर्न सक्नुहुन्छ। यस पोलीउरेथन कण्डमबाट एलर्जी हुने सम्भावना ०% हुन्छ।

७) तिमी नै गर्भनिरोधक चक्की खाउ:

पुरुषहरु यो सोच्छन नचाहेको गर्भ रहनुको जिम्मेवार महिला हुन् र गर्भनिरोधक चक्की खादा नचाहेको गर्भ रहनबाट बच्न सकिन्छ। यसबाट उनीहरुको चरम आनन्दमा कमि आउँदैन।

वास्तविकता : 

यो कुरा सहि हो गर्भनिरोधक चक्की महिलाले खादा गर्भ रहदैन तर गर्भनिरोधक चक्कीको प्रयोगबाट यौन सम्पर्कबाट सर्ने रोगबाट बच्न भने सकिदैन। अर्को मुख्य कारण भनेको गर्भनिरोधक चक्कीको खादाको असर महिलाहरुको मोटाउने, महिनावारीमा समस्या देखा पर्ने, उल्टी आउने, स्तन कोमलता, टाउको दुख्ने र काम गर्न अल्छी लाग्ने जस्ता अनेकौ समस्या देखा पर्दछ।

८) मैले पहिला कहिले कण्डम प्रयोग गरेको छैन :

 जो पुरुष आफुलाई बहादुर देखाउन चाहन्छ। उसले गर्भका साथ भन्ने गर्दछ मैले कहिले पनि कण्डम प्रयोग गरेको छैन, यस्ता पुरुषहरुसंग सम्भोग गर्न नसोचे पनि हुन्छ किनकि तपाइलाई थाहा छैन उसले काँ-काँ र कुन-कुन महिलासंग यौन सम्बन्ध गरिसकेको छ र कुन चाही रोगको संक्रमण गर्ने जीवाणु बोकेर हिडिरहेको छ।

घिउ लगाएर याैन सम्पर्क गर्दा हुने रहेछ यस्तो अचम्मको फाइदाहरु…

यसै पनि घिउको धेरै फाइद हुने गर्दछ । तर यदी कुरा सम्भोगको छ भने घिउको अझै नै महत्वपुर्ण फाइदाहरु रहेका छ्न ।

आउनुहोस जानौ के के फाइदाहरु हुन्छन त :

१) यदी तपाईंले सुद्धा गाउको घिउ लागाएर सम्भोग गर्नुभयो भने तपाईंको पट्नरको योनी कहिले खुकुलो हुँदैन ।

२) तपाईं रेगुलर घिउ खाने गर्नु भएको छ भने तपाईं धेरै समय सम पनि जवान देख्न सक्नु हुनेछ ।

३) जो ब्यक्ती घिउ लगएर सम्भोग गर्छ , त्यस ब्यक्तीलाई सम्भोग पछी कुनै प्रकारको इन्फेक्सन हुने डर हुँदैन ।

४) सम्भोगको समय घिउ लगाउँए हो भने लिङ्ग मजबुत हुने गर्दछ र लामो समय सम्म सम्भोगको आनन्द लिन सक्नु हुनेछ ।

५) यदी घिउ लागाएर सम्भोग गर्ने हो भने अनान्द २ गुणाले बड्ने बताइएको छ ।

के याैन सम्पर्क गर्दा २ मिनेट पनी टिक्न सक्नुहुन्न ? टेन्सन नलिनुहोस यो एक चोटि पढ्नुहोस् {घरेलु बिधीसहित}

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

विश्वका प्रमुख याैन बजार कुन् कुन् देशमा ?

पछिल्लो समयमा सहबास बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।

थाइल्यान्ड – थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ । बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन् ।

नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम न्युड शो चलिरहेको देख्न पाउँछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन् ।

त्यसैले उनीहरूको स्वास्थ्य र सुरक्षामा सरकारले समेत चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो ।

डाेमेनिकन रिपव्लिक– विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् ।

डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

कम्बोडिया – कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ ।विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।

नेदरल्यान्ड – नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।

केन्या- अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।

धरानमा याैन सम्पर्क गर्दागर्दै चारजनाकाे लिंग भाचिएपछि….

संसारमा बाच्नुमात्रै पर्छ के के देख्नुपर्छ र सुन्नुपर्छ अाफैलार्इ पत्ताे हुदैन । हाे यस्तै अचम्मलाग्दाे घटना भएकाे छ सुनसरीकाे धरानमा याैन सम्पर्क गर्दागर्दै चारजना पुरूषकाे लिंग भाचिएपछि अस्पताल भर्ना भएका छन । घटना एकसाता अघीकाे हाे । एक हप्ताकाे अवधीमा चार जनाकाे लिंग भाचिएपछि धरानस्थित बिजयपुर अस्पताल भर्ना भएका थिए ।

अस्पतालका सर्जरी बिभाग प्रमुख डाक्टर राेसन खतिवडाका अनुसार याैन सम्पर्ककाे बेला लिंगकाे हड्डी भाचिएर अस्पताल भर्ना भएका चारैजनाकाे सफल सल्यकृिया भइसकेकाे र उनिहरू खतरामुक्त रहेकाे बताए । धरानमा याे घटना अहिले सम्मकै नाैलाे रहेकाे डाक्टर खतिवडाले बताए । लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुकाे नाम सार्वजनीक गर्न नमिल्ने बताउदै अस्पतालका डा . खतिवडाले उनिहरू २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको र तिनजना बिवाहित एकजना अविवाहित रहेकाे पनि बताए ।

हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताए।लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि धरानमा एक हप्ताकाे अवधीमा देखिएकाे याे समस्या धरानकाे इतिहासमा सायद पहिलाे घटना रहेकाे डा.खतिवडाले दाबी गरे ।

किन गर्छन् मानिसले पशुसँग याैन सम्पर्क ?

भारतमा एक गर्भवती बाख्रालाई मानिसहरुले सामूहिक बलात्कार गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो ।भारतकाे हरियाणा मेवात इलाकामा २५ जुलाईमा गर्भवती बाख्राको सामूहिक बलात्कार भयाे बलात्कार पछि भोलिपल्ट बाख्राको मृत्यु भएको खबरले भारतमा हंगामा नै मच्चाइिदयाे ।

मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाका आरोपीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ । तर प्रहरीले कसैलाई पक्रिएको छैन । प्रहरी प्रवक्ता जितेन्द्र कुमारले घटनाको अनुसन्धान भइरहेको बताए ।

जनावरसँग सेक्स ! जनावरसँग ‘सेक्स’ गर्नुलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को एक अर्थ पनि छ ‘अति क्रूर व्यवहार’ । अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शारीरिक सम्पर्कलाई बेस्टिएलिटी भनिन्छ ।

नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार कुनै व्यक्तिले जनावरसँग सेक्स गर्नु ज्यादै गम्भीर विषय हो । तर जनावरमाथि हिंसाका जुन मुद्दा दर्ता हुन्छन्, त्यसमा यस प्रकारका मुद्दा निकै कम हुन्छन् । यो दण्डनीय अपराध हो ।

एनसीबीआई रिसर्च जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ । यसको उद्देश्य केबल शारीरिक सन्तुष्टि हो, यसमा कुनै भावनात्मक सम्बन्ध हुँदैन ।

एनसीबीआईका अनुसार केही समुदायमा बेस्टिएलिटीलाई यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि हेरिन्छ । दिल्लीस्थित सेक्सोलोजिस्ट विनोद रैनाका अनुसार यस्ता व्यक्ति ‘सेडिस्ट’ प्रवृत्तिका हुन्छन् । यो पूरै एक प्रकारको दिमागी कुरा हो ।

डा. रैनाको बिचारमा बेस्टिएलिटी मुख्य दुई कारणले हुन सक्छ । एक, यौन कुण्ठा र अर्को यौन कल्पना ।

एक रिपोर्टका अनुसार कहिलेकाहिँ बच्चाहरुले पनि यस प्रकारको हर्कत गर्दछन् तर कुनै बच्चाको सन्दर्भमा यस्तो कुरा आयो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । पछि गएर यो खतरनाक हुन सक्छ । रिपोर्टमा यस कुरामा पनि जोड दिइएको छ कि अक्सर यस प्रकारको मामिलालाई नजरअन्दाज गरिन्छ तर यस्तो गर्नु खतरनाक हुनसक्छ ।

याे पनि पढ्नुहाेस्  यी हुन् गर्मीमा उपयोगी ६ तरकारी

बेस्टिएलिटीका लागि धेरै पटक वातावरण पनि जिम्मेवार हुन्छ । धेरै पटक परिवारमा पनि सेक्सलाई लिएर यस प्रकारको माहोल बन्छ कि मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा सेक्सको चाहनामा मानिसहरुले जनावरलाई प्रयोग गर्दछन् ।

पहिलो घटना होइन

हरियाणाको यस घटनाले सबैलाई चकित पारेको छ । तर यो पहिलो घटना भने होइन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा पशुहरुमाथि हुने यौन हिंसामध्ये बाख्राहरु सबैभन्दा बढी निशानामा पर्ने गरेका छन् ।

एनसीबीआईको रिपोर्टमा पनि एक यस्तै घटनाको उदाहरण दिइएको छ जसमा एक १८ वर्षीय युवकले आफूले पालेका दुई बाच्छीहरुमाथि दुष्कर्म गरे । दुई बाच्छीहरुमध्ये एउटाको मृत्यु भयो । त्यसको स्वास्थ्य परीक्षण गर्दा मानिसको वीर्य भेटियो । युवकलाई पक्राउ गरेर सोधपुछ गर्दा उसले कुनै पनि पछुतो मानेन ।

भारतमा यस्तै घटनामा संविधानको धारा ३७७ अनुसार मुद्दा दर्ता गरिएको छ । भारतका साथै धेरै युरोपीय देश जस्तै नेदरल्याण्ड, फ्रान्स तथा स्विजरल्याण्ड, डेनमार्कमा यो प्रतिबन्धित छ ।

यसका अलावा जर्मनीमा पनि यो प्रतिबन्धित छ । ब्रिटेनमा सन् २००३ मा यससँग सम्बन्धित सजायमा संशोधन गरियो र आजीवन कारावासको व्यवस्थालाई घटाएर दुई वर्ष कायम गरियो ।

यद्यपि, हंगेरी, फिनल्याण्डमा पशुसँग मानिसको यौन सम्पर्कलाई अपराध मानिँदैन । सन् २०११ मा डेनमार्क सरकारको एक रिपोर्टअनुसार १७ प्रतिशत जनावरका डाक्टरहरु मान्दछन् कि उनीहरुले हालसम्म जति जनावरको उपचार गरे, तिनीहरुमध्ये कम्तीमा एक जनावरसँग मानिसले दुष्कर्म गरेका छन् ।

के यो कुनै मनोविकार हो ? एनसीबीआईको रिपोर्टलाई मान्ने हो भने यस प्रकारको समस्या व्यक्तिहरुमा हुन्छ जो असन्तुलित जीवन गुजार्छन् । जसको बाल्यकाल घरेलु हिंसा र तनावको बीच गुज्रिन्छ । यसका साथै जो बाल्यकालमा यौन हिंसाको शिकार हुन्छन्, उनीहरुमा पनि यस प्रकारको व्यवहारको आशंका बढ्दछ ।

याे पनि पढ्नुहाेस्  आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान (यस्तो रहेछ कारण)

मनोवैज्ञानिक डा. प्रवीण भन्छन् कि असामान्य सेक्सुअल एक्टिभिटीलाई पेरिफिलिया भनिन्छ ।

पेरिफिलिया धेरै प्रकारका हुन्छन् । बेस्टिएलिटी योमध्येको एक हो । बेस्टिएलिटी असामान्य व्यवहार र बिरामीको बीचको अवस्था हो । तर असामान्य व्यवहार मात्रै होइन । नेक्रोफिलिया यसको दोस्रो प्रकार हो, जसमा व्यक्तिले कुनै मृतकको साथ शारीरिक सम्बन्ध राख्दछ ।

यसको प्रमुख कारणमा बाल्यकालमा नराम्रो अनुभव, एक्लोपन र मानसिक समस्यालाई लिन सकिन्छ ।

के हो यसको उपचार ?

डा. प्रवीणका अनुसार यस्ता समस्या समाधानका लागि अवर्सिव थेरापी दिइन्छ । तर आजभोलि यो चलनचल्तीमा छैन । यो थेरापीबाट व्यक्तिलाई यो महसुस गराइन्छ कि उ कुनै जनावरसँग छ । तर, उसलाई करेन्ट लगाइन्छ ताकि पछि यदि उसले यस्तो कुनै केही गर्‍यो भने पीडाको महसुस होस् र उ आफै टाढा रहोस् ।

यद्यपि अब यो तरिका चलमा छैन । यस्ता व्यक्तिलाई अरु पनि केही उपचार छन् तर कुनै पनि उपाय प्रभावकारी छैनन् ।

डा. प्रवीण मान्दछन् कि यस प्रकारका मामला निकै कम देखिन्छ । तर यसलाई केबल बिरामी मान्न सकिँदैन । उनी मान्दछन् कि यस्ता समस्यामा शक्ति प्रदान गर्ने र सही उपचार दिने दुवै सँगसँगै गरेमा मात्र फाइदा हुनसक्छ ।

पशुसँग सेक्स गर्ने व्यक्ति को कस्ता ?

ह्युमन एनिमल रोल प्लेयर्स- जसले जनावरका साथ कहिल्यै सेक्स गरेनन् तर सेक्सको इच्छा जागेपछि जनावरतर्फ आकर्षित हुन्छन् ।

रोमान्टिक पशुप्रेमी- यस्ता व्यक्ति जनावरलाई पालेर राख्दछन् र साइको सेक्सुअलिटीतर्फ आकर्षित हुन थाल्दछन् । तर सेक्स गर्दैनन् ।

असामान्य कल्पनाशील- यसमा यस्ता व्यक्तिहरु पर्दछन् जो पशु्हरुसँग सेक्सुअल इन्टरकोर्सको बारेमा सोच्दछन् तर त्यस्तो कहिल्यै गर्दैनन् ।

पशुसँग कामवासना- यस्ता व्यक्ति पशुहरुलाई स्पर्श गर्दछन् । यी पशुहरुलाई अंगालो हाल्दछन् । उनीहरुले पशुहरुको गुप्तांगलाई पनि छुन्छन् तर सेक्स गर्दैनन् ।

अतिउत्साही- यी पशुहरुको हरेक अंगलाई हेर्दछन् । धेरैपटक यिनीहरु कामुक नजरले हेर्दछन् । यहाँसम्मकी पशुहरुबीच हुने यौन गतिविधिको बेला अलि बढी नै सक्रिय हुन्छन् ।

क्रुर कामुकता- यिनीहरुले पशुहरुलाई बलात्कार गर्दछन् र पीडा पनि दिन्छन् ।

मौका परस्त- यिनीहरु यौन सम्बन्धको मामलामा सामान्य हुनछन् तर मौका मिल्नासाथ पशुहरुलाई पनि बाँकी राख्दैनन् ।

नियमित पशुप्रेमी- यस्ता व्यक्ति पशुहरुसँग यौन सम्पर्क गर्न बढी रमाइलो मान्दछन् ।

हिंस्रक- यिनीहरु सेक्सको बेला पशुहरुलाई पनि मार्दिन्छन् । यहाँसम्म कि मरिसकेपछि पनि उनीहरुले सेक्स गरिरहन्छन् ।

एक्सक्लुसिभ पशुप्रेमी- यस्ता व्यक्तिहरु केबल पशुहरुसँग मात्र सेक्स गर्छन् । बीबीसी हिन्दीबाट

याैन स्वास्थ्य र हृदयाघात

यौन स्वस्थ जीवनको आवश्यकता हो र यसलाई कुनै रोगमा पनि पूर्ण रूपमा वर्जित विषय मानिँदैन। शारीरिक तथा मानसिक अवस्था एवं उपर्युक्त व्यक्ति तथा वातावरण जस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन्। यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल तथा रक्तचाप पनि केही बढ्ने भएकोले मुटुलाई थप दबाबचाहिँ पर्नसक्छ।

यही कारणले मुटुको धमनीको रोग भएका व्यक्तिमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ। जो व्यक्तिलाई सामान्य हिँडडुल वा भर्याङ चढ्दा छाती भारी हुने गर्छ, त्यस्तोलाई यौन सम्पर्कको समयमा हृदयाघातको केही जोखिम हुनसक्छ। यस्तो अवस्थामा मुटुरोग विशेषज्ञसँग परीक्षण गराई मुटुरोगको अवस्थाको बारेमा सही जानकारी लिने उचित उपचार गर्ने तथा सावधानीका उपायहरू सोध्ने गर्न सकिन्छ।

आफ्नो रुचि तथा अवस्थाको बारेमा श्रीमान् श्रीमतीबीच कुनै दूरी नराखी कुरा गर्ने, एक अर्काको अवस्था बुझेर सोअनुसार स्वस्थ व्यक्तिले मद्दत गर्ने, खाना खानेबित्तिकै यौन सम्पर्क नगर्ने, मनबाट त्रास हटाउने, यौनसम्पर्क गर्दागर्दै छाती भारी भएमा रोकेर ‘नाइट्रेट’ समूहको औषधि सेवन गर्नुपर्छ। सो कुरा डाक्टरले बताइसकेको हुनसक्छ वा डाक्टरसँग सल्लाह लिने तथा यस्तो समस्या भएमा तुरुन्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ।

आफ्नो रुचि तथा अवस्थाको बारेमा श्रीमान् श्रीमतीबीच कुनै दूरी नराखी कुरा गर्ने, एक अर्काको अवस्था बुझेर सोअनुसार स्वस्थ व्यक्तिले मद्दत गर्ने, खाना खानेबित्तिकै यौन सम्पर्क नगर्ने, मनबाट त्रास हटाउने, यौनसम्पर्क गर्दागर्दै छाती भारी भएमा रोकेर नाइट्रेट समूहको औषधि सेवन गर्नुपर्छ।

हृदयाघात भएका व्यक्तिले सुरुको दुई हप्तासम्म बढी शारीरिक परिश्रम गर्नु राम्रो हुँदैन। त्यसपछि जब हिँड्डुल गर्दा छाती भारी नहुने तथा स्वयं बिरामीलाई मध्यम तहका शारीरिक गतिविधि गर्न सहज हुन्छ तब यौन सम्पर्क सुरु गर्न सकिन्छ। तर यस्तो कुरा व्यक्तिपिच्छे फरक पर्न सक्छ। साथै हृदयाघातपछि कहिले यौनसम्पर्क गर्ने भन्ने कुराको सही उत्तरचाहिँ जब व्यक्तिले आफूलाई स्वस्थ महसुस गर्छ र यौनको लागि तयार तथा सक्षम ठान्दछ भन्ने हो। हृदयाघातपश्चात् यौनका लागि व्यक्तिले आफूलाई बिस्तारै तयार गर्दै लग्नुपर्छ।

यौनसम्पर्क मात्र विभिन्न स्वस्थ यौनजन्य गतिविधिहरु सुरुको अवस्थामा उपयोगी हुन सक्छन्। उच्च रक्तचाप तथा मुटुजन्य रोगसँगै जोडिएर आउने यौनसम्बन्धी अर्को मुख्य विषयचाहिँ यौनमा रुचि कम हुनु तथा पुरुषको लिङ्ग उत्तेजित नहुनु हो। जसरी मुटु तथा मस्तिष्कको रक्तनलीहरुमा बोसो जम्ने तथा साँघुरिने हुन्छ, त्यसरी नै लिङ्ग तथा योनिका रक्तनलीहरु पनि साँघुरिने भई रक्त प्रवाह घट्न जान्छ।

यौन उत्तेजनाको संवाहक नसा बिग्रिनाले गर्दा पुरुषमा लिङ्ग उत्थानमा गडबडी हुन्छ। दुवैमा यौन रुचि घट्न सक्छ। त्यस्तै पुरुषमा लिङ्ग उत्तेजित नहुने, उत्तेजनामा आउन बढी समय लाग्ने, उत्तेजना लामो समयसम्म धान्न नसक्ने आदि हुनसक्छ भने महिलामा पनि गुप्ताङ्ग सुख्खा भई बढी पीडा हुन सक्छ। त्यस्तै मुटु तथा उच्च रक्तचापका बिरामीले कुनै कारणबिना पनि आफूलाई कमजोर ठानी आत्मबल कमजोर बनाएर यौनमा अग्रसरता नदेखाउने तथा पूर्ण सन्तुष्टि प्राप्त गर्न नसक्ने हुन्छन्, जुन अवस्थालाई मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्छ।

व्यक्तिको उमेर र अवस्था हेरेर वैकल्पिक औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्तै मुटुरोगका लागि चलाइने डिजोक्सिन तथा स्पाइरोनोल्याक्टोन जस्ता औषधिले यौन इच्छा कम गर्ने तथा पुरुषहरूको स्तन दुख्ने तथा सुन्निने गराउन सक्छन्। त्यस्तै मुटु तथा प्रेसरसम्बन्धी केही औषधिले पनि यौन कार्यमा प्रभाव पार्छन्। प्रेसरका लागि चलाइने थाइजाइड तथा बिटा ब्लकर समूहका औषधिले यौन रुचि कम गराउने, चरम सुख नहुने, लिङ्गको उत्तेजनामा कमी ल्याउने गर्छन्। युवा तथा प्रौढ उमेरका करिब १० प्रतिशत व्यक्तिमा यस्तो असर पाइएको अध्ययनहरूले देखाएका छन्। व्यक्तिको उमेर तथा अवस्था हेरेर वैकल्पिक औषधिको प्रयोग गर्न सकिन्छ।

त्यस्तै मुटुको पम्प कमजोर भएका बिरामीहरूमा पनि यौन इच्छा कमी तथा कम यौन सुख प्राप्त हुनसक्छ। यसबाहेक रक्तचाप बढ्ने विभिन्न हर्मोनसँग सम्बन्धित अवस्थाहरु मिर्गौला तथा मधुमेह आदि रोगमा यौन इच्छा घट्न सक्छ। त्यस्तै लिङ्गको उत्तेजना बढाउन भियग्रा ‘सिल्डेनाफिल’ र ‘टाडाल्फिल’ लगायतका औषधि सेवन गर्न सकिन्छ।

मुटुरोगी तथा अन्य सबैले यस्तो औषधि सेवन गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ। त्यस्तै नाइट्रेट समूहको औषधि सेवन गरिरहेको व्यक्तिले भियग्राको सेवन गर्नु प्राणघातक हुनसक्छ। त्यो बाहेक हालसालै हृदयाघात भएका तथा मिर्गाैला एवं कलेजोसम्बन्धी रोग भएकोले पनि यसको सेवन गर्नु हुँदैन।

याैन सम्पर्क गर्दा कण्डमकाे प्रयाेग नगर्न पुरूषहरूले गर्ने बहाना र वास्तविकता     पुरुषहरु सम्भोग गर्दा कण्डम लगाउनु पर्छ भनेर अनौठो बहाना बनाउने गर्दछन । तर उनीहरु यो भुल्छन कि कण्डम लगाउनाले चाहना नभएको गर्भ रहनबाट बच्न सकिन्छ र विभिन्न यौन रोगबाट पनि बच्न सकिन्छ भनेर । यदि हामी मनोवैज्ञानिक कारणको कुरा गर्ने हो भने यसको एउटा मात्र जवाफ आउछ कि पुरुषहरु सहवासको बेला कुनै पनि बन्धन मन पराउदैनन् । उनीहरुलाई यस्तो लाग्छ कण्डम उनीहरु र पार्टनरको बिचमा यस्तो पर्खाल हो जुन उनीहरु र सेक्स पार्टनरलाई एक हुन रोक्छ। धेरै पटक हामीलेपढेको वा सुनेको छौ कण्डमको प्रयोगले गर्भ रहनबाट जोगिनुको साथै सम्भोगबाट फैलिने संक्रमणबाट आफु र आफ्नो सेक्स पार्टनर दुवै बच्न सक्छ भनेर तर पुरुषहरु कण्डम प्रयोग नगर्ने अनेकौ बहाना बनाउने गर्छन। पुरुषहरूले बनाउने केही बहानाहरु निम्न छन्

१) मेरो साइजको कण्डम आउँदैन : पुरुषहरुले आफ्नो महिला पार्टनरलाई दिने बहाना मध्ये एक मेरो साइजको कण्डम नै पाउदैन, यो प्राय पुरुषहरुले दिने बहाना यहि हो।

यदि उनीहरुले यस्तो बहाना बनाउनुको अर्थ उनको लिङ्गको चौडाई र लम्बाई होइन, उनीहरु यो भन्न चाहन्छन कि उनको लिङ्गको चौडाई यति ठुलो छ कि कुनै कण्डम उसको लिङ्गमा ठिक हुदैन या त लिङ्ग यति सानो छ कि कण्डम उसको लिङ्गमा बस्दैन अनि कण्डम आफै बाहिर निस्कन्छ। वास्तविकता : बजारमा हरेक साइजको कण्डम उपलब्ध छन्। अनि १.२५ इंच देखि माथिका कण्डम पाईन्छ। सायद बजारमा पाइने सबैभन्दा ठुलो साइजको कण्डम भन्दा ठुलो कुनै पुरुषको लिङ्ग हुदैन।

२) कण्डमको कारणले सम्बन्धमा दुरी बढ्ने गर्छ : सम्भोगले दुई पार्टनरलाई नजिक ल्याउनुको साथै आध्यात्मिक र रोमान्टिक बनाउछ र दुई जनालाई महसुस गराउदछ। तर पुरुषहरुको लागि यो बहाना बन्न जान्छ। कण्डमको प्रयोगले दुई जना बीच दुरी बढ्न जान्छ र दुई जनाले एक अर्कालाई राम्ररी महसुस गर्न पाउदैन। यो कुरा केहि हत सम्म ठिक हो। कण्डमको प्रयोगले संवेदनशीलतामा केहि कमी आउँछ फलस्वरुप पुरुषको सन्तुष्टिमा केहि कमी आउँछ। वास्तविकता : लिङ्गको संवेदनशीलतामा कमी आउनुको दोश्रो पक्ष यो पनि हो। लामो समयसम्म विर्य स्खलित नहुनु र लामो समयसम्म आफ्नो पार्टनरसंग रोमान्स गर्नालेले आफ्नो पार्टनरलाई चरम आनन्द दिन मद्दत मिल्छ। कण्डमको प्रयोगले संवेदनशीलतामा कमि आएमा कुनै चिल्लो पदार्थको प्रयोग गरेर संवेदनशीलता बढाउन सकिन्छ।

३) म सुरक्षित छु : पुरुषहरुसंग अचम्मको बहाना धेरै हुन्छन। धेरै दिन देखि मैले सेक्स गरेको छैन म सुरक्षित छु। त्यसैले कण्डम लगाउन आवश्यक छैन। वास्तविकता : तपार्रइले सम्भोग नगरेको २ हप्ता होस् या २ वर्ष, हरेक मान्छेले यौन संचित संक्रमणको सूक्ष्म जीव आफुसंगै बोकेर हिडिरहेको हुन्छ। अर्को सम्भावना यो हो कि आफ्नो पार्टनरलाई सिफिलिस र गोनोरिया जस्तो यौन संचारित (Sexual Transmitted Disease) खतरनाक रोग सार्न सक्छ ।

४) म नियन्त्रण गर्छु : धेरै जसो पुरुषहरु आफुले आफुलाई धेरै भरोसा गर्ने गर्छन। यौन सम्पर्क बेला चरम आनन्द प्राप्तिको समयमा विर्य स्खलित हुनु भन्दा पहिले विर्य स्खलन बाहिर गर्छु अनि आफ्नो सेक्स पार्टनर गर्भवती हुदैन। वास्तविकता : ८०५ पुरुष हरु विर्य स्खलन बाहिर निकाल्न असफल हुने गर्दछन र २०५ ले निकाल्न सफल भएता पनि यौन रोग संक्रमणको खतरा भने रहन्छ। सब भन्दा महत्वपूर्ण कुरा त यो हो कि सम्भोगको समयमा तपाइको लिङ्गबाट विर्य निष्कासन हुन्छ र यस विर्य स्खलनमा शुक्राणु(Sperm) संख्या धेरै वा थोरै हुन्छन तर महिला गर्भवती हुनको लागि एउटा शुक्राणुको जरुरत हुन्छ लाखौ वा करोडौको होइन।

५) कण्डमको गन्धले मलाई उल्टी आउँछ : जब सम्म बजारमा सुगन्धित कण्डम आको थिएन तब यो बहाना नभई एक वास्तविक पनि हो कण्डमको रबरको गन्धले रोमान्चमा कमि आउँथ्यो। वास्तविकता : अहिलेको समयमा बजारमा अलग – अलग किसिमको बास्नादार कण्डम पाईन्छ। यसको सुगन्ध पहिले जस्तो असर पुर्याउने हुदैन बरु यसमा भएको सुगन्धले यौन सन्तुष्टि बढी दिने गर्दछ।  

६) मलाई एलर्जी छ : यो कुरा सत्य पनि हुन सक्छ। लेटेक्सले बनेको कण्डमको प्रयोग गर्दा एलर्जी हुन्छ। वास्तविकता :  लेटेक्स कण्डमबाट एलर्जी हुने मानिस मात्र १% छन्। यो पनि हुन सक्छ तपाई त्यो १ % सुची भित्र पर्न सक्छ। तर यस समस्याको हल बजारमा उपलब्ध छन्। तपाई लेटेक्स कण्डमको सट्टामा अर्को पोलीउरेथनबाट बनेको कण्डम प्रयोग गर्न सक्नुहुन्छ। यस पोलीउरेथन कण्डमबाट एलर्जी हुने सम्भावना ०% हुन्छ।

७) तिमी नै गर्भनिरोधक चक्की खाउ: पुरुषहरु यो सोच्छन नचाहेको गर्भ रहनुको जिम्मेवार महिला हुन् र गर्भनिरोधक चक्की खादा नचाहेको गर्भ रहनबाट बच्न सकिन्छ। यसबाट उनीहरुको चरम आनन्दमा कमि आउँदैन। वास्तविकता :  यो कुरा सहि हो गर्भनिरोधक चक्की महिलाले खादा गर्भ रहदैन तर गर्भनिरोधक चक्कीको प्रयोगबाट यौन सम्पर्कबाट सर्ने रोगबाट बच्न भने सकिदैन। अर्को मुख्य कारण भनेको गर्भनिरोधक चक्कीको खादाको असर महिलाहरुको मोटाउने, महिनावारीमा समस्या देखा पर्ने, उल्टी आउने, स्तन कोमलता, टाउको दुख्ने र काम गर्न अल्छी लाग्ने जस्ता अनेकौ समस्या देखा पर्दछ।

८) मैले पहिला कहिले कण्डम प्रयोग गरेको छैन :  जो पुरुष आफुलाई बहादुर देखाउन चाहन्छ। उसले गर्भका साथ भन्ने गर्दछ मैले कहिले पनि कण्डम प्रयोग गरेको छैन, यस्ता पुरुषहरुसंग सम्भोग गर्न नसोचे पनि हुन्छ किनकि तपाइलाई थाहा छैन उसले काँ-काँ र कुन-कुन महिलासंग यौन सम्बन्ध गरिसकेको छ र कुन चाही रोगको संक्रमण गर्ने जीवाणु बोकेर हिडिरहेको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर