annapurna add

die

कुवेतमा ४ नेपालीको मृत्यु भएको छ । कुवेतको मुतलास्थित निर्माण क्षेत्रमा ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो । 

बम पड्काएर ढुङ्गा फुटाउने क्रममा ढिस्को झर्दा पुरिएकामा ४ नेपालीको शव निकालिएको र अन्य केही हराइरहेको अरब टाइम्सले जनाएको छ ।

नेपाली श्रमिकहरु गहिरो स्थानमा रहेका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको जनाइएको छ ।हराइरहेकाहरुको खोजीकार्य भइरहेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर