annapurna add

sunil kc

अमेरिकामा एक नेपाली मृत फेला परेका छन् । बाग्लुङ नगरपालिका स्थाई ठेगाना भएका ३१ बर्षीय सुनील केसी कोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

उनी मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका थिए । दुई दिनदेखि काममा नआएपछि सहकर्मीहरूले खोजबिन गर्दा ढोका नखोलिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले ढोका खोल्दा उनी मृतअवस्थामा भेटिएका थिए।

उनको मृत्यु के कारणबारे भएको खुल्न सकेको छैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...