annapurna add

embassy souelदक्षिण कोरियामा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण फैलिएकाे पाइएपछि नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणबाट जोगिन काेरिया सरकारको स्वस्थ्य निकायले जारी गरेको सुरक्षा उपायहरु लागू गर्न समेत निर्देशन दिएको छ ।

कोरियामा कोरोना त्रास

हालसम्म दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण ४ सय भन्दा बढीमा फैलिसकेको बताइएकाे छ ।

अवैध रुपमा बस्दै आएका कामदारलाई समेत कोरिया सरकारले केही पनि नगर्ने हुँदा संक्रमणको शंका लागेमा उपचाका लागि अस्पताल जान दूतावासले अनुराेध गरेकाे छ ।

यस्ताे छ विज्ञप्तिkorea bigyapti

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर