1478958692 banner ad format

 
 

काठमाडौँ - "सामुदायिक लगानी, समाजको उन्नति ! सामाजको उन्नति नै राष्ट्रको प्रगति " भन्ने प्रतिबद्धताको साथ गत शुक्रबार नेपालबाट खाडी मुलुक कतारमा आइ विभिन्न पेसामा आवद्ध , बिदेशमा रहेर पनि नेपाल र नेपालीको लागि केही गर्नु पर्छ भन्ने परोपकारी भावना भएका प्रगतिशील बिचार राख्ने, बुद्धिजीवी समाजसेवी ब्याक्ती र ब्याक्तित्व हरुको भेलाले समाजसेवी ब्याक्तित्व श्री होमनाथ बास्कोटाको अध्यक्षतामा २१ सदस्य केन्द्रिय कार्यसमिति गठन गर्दै नवयुग नेपाल नामक सस्थाको स्थापना गरिएको छ ।

Homnath baskota Migrant Nepalese news

उपाध्यक्षहरुमा  गणेश भण्डारी , चन्द्र प्रसाद पौडेल , बिमल आचर्य रहेका छन  । महासचिव  प्रकाश चन्द्र दर्नाल रहेका छन । सचिवहरु सन्तोष दाहाल र सुवास खड्का रहेका छन्,  सस्थाको कोषाध्यक्ष मा बाबुराम गैरे रहेका छन ।

 अन्य सदस्य हरुमा  कबिराज क्षत्री , कृष्ण कुवर , देवेन्द्र कुमार मल्ल , याम मल्ल , धन बोहोरा , लाल भट्ट , रामकाजी थापा , शिवनारायण चौधरी , दशरथ पण्डित , अर्जुन खत्री , प्रेम लामा , गुमान सिंह सुनार रहेका छन ।

हामीलाई सकारात्मक साेच र उर्जाशिल मनाेभावनाले मात्रै सहकार्यमा सफलता दिन्छ भन्दै नव गठित सस्थाका अध्यक्ष बास्काेटाले यसमा अाम नेपाली साझा बिचार लिएर हाम्रो ऐक्यबद्धता मा सहभागी हुन सक्नुहुनेछ र हामी सफलताका पाटाेहरु खाेजिरहेका छाै।

अाफुलाई जिम्मेवारी दिने सबैलाई धन्यवाद दिदै बास्काेटाले हिमालयन रेष्टुरेन्ट ग्रेन्डमहलमा अायाेजित कार्यक्रममार्फत मुलुकमा छिट्टै सम्बृदिकाे ढाेका समेत खुल्ने बताएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood