annapurna add

porchugal die brothers

पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबा को मृत्यु भएको हो ।

आइतबार राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुको पोर्चुगलको समुन्द्रमा डुबेर मृत्यु भएको हो । समुद्रमा माछा मार्दै गर्दा उनीहरुलाई छालले तानेको बताइएको छ ।

माछा मार्दै गर्दा पहिले दाजुलाई बगाएको र भाइले बचाउन खोज्दा भाइलाई पनि छालले तानेको बताइएको छ । समुद्रको छालले बगएपछी उनीहरुलाई सामुद्रिक प्रहरीले उद्धार गरेको तर उनीहरुको मृत्यु भएको जनाइएको छ । उनीहरुको शब काइस्काइसको अस्पतालमा राखिएको जनाइएको छ ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर