1478958692 banner ad format

 
 

कोरिया -प्रवासी मजदुर संगठन (एमटियु) र यसको कार्यकर्ता ,सदस्यहरुले कोरियामा रहेको प्रवासी मजदुरको हक अधिकार , भेदभब पूर्ण नियम कानुनको खारेज/ सुधारको बिषयलाई लिएर बिभिन्न दवाव मुलक गतिबिधिहरु गर्दै आइरेहेको छ ।

Korea Migrant workers MTU request

कोरियन सरकारले प्रवासी मजदुरको अधिकारलाई भन्दा कम्पनीको पक्षलाइ प्रथामिकता दिई लागु गरेको नियम कानुनले गर्दा प्रवासी मजदुरहरुले बिभिन्न किसिमको समस्याहरु भोग्नु परिरहेको अवस्था छ ।

तर यसको बारेमा हामी सबै जानकार छैनौ ।किनकि नियम कानुन बनाएर लागु गर्ने सरकार राम्रो त्यहि कानुन पालना गर्ने कम्पनी मालीक नराम्रो भनि सोच्छौ ।

यी समस्याहरुको समाधानको उपाए २ किसिमको छ (क) स्थाई (ख) अस्थाई एमटियुले स्थाई रुपमा समस्या समाधानकोलागि गतिबिधि गर्ने अनि सवै प्रवासी मजदुरलाइ सहभागी हुन आव्हान गर्दछ यसकोलागी कोरियन सरकारलाई दबाब दिनु पर्ने हुन्छ र नियम कानुन परिबर्तन गर्नु पर्ने हुन्छ तर कोरियामा रहेको ९९ प्रतिशत प्रवासी मजदुरहरु समस्याको स्थाई समाधान गर्ने बाटो खोज्नु भन्दा समस्याको समाधानको अस्थाई बाटोहरु रोज्न रुचाउनु हुन्छ एउटा कम्पनीमा भरपुर बिन्ति भाउ गरेर एक जनाको समस्या समाधान होला तर अर्को कम्पनीमा फेरि दोहोरिन्छ यसकोलागि प्रवासी मजदुर सगठन (एमटियु) को कार्यालयमा सम्पर्क गर्ने ,पदाधिकारी ,कार्यकर्ताहरुलाई फोन मार्फत सम्पर्क गर्ने ,सोधपुछ गर्ने ,समाधानकोलागि पहल गर्न आग्रह गरिएको छ ।

Korea Migrant workers MTU request 2

एमटियु कार्यालयको साथै पदाधिकारी,कार्यकर्ताको व्यक्तिगत फोनमा सबै प्रवासी मजदुरहरुले गरेको फोनहरु उठाएर सकेसम्म उनिहरुको जिज्ञासाको बारेमा जवाफ दिने गरिएको छ तर कार्यालयको कामको व्यस्तता र पदाधिकारी ,कार्यकर्ताको व्यक्तिगत व्यस्तताको कारण कति फोनहरु उठाउन नसकिएको अवस्थाहरु पनि छन यसकोलागि हामी क्षमा प्रार्थी छौ ।

यदि कुनै समस्या परेको अवस्थामा एमटियु कार्यालय,पदाधिकारी ,कार्यकर्ताहरुको फोनमा सम्पर्क हुने नसकेमा कार्यालयसम्म आउन अनुरोध गर्दछौ । फोनको मध्यमबाट सबै समस्या समाधान प्राय असम्भब पनि हुन सक्छ । भनिन्छ जुन चिज प्रयोग गरिन्छ त्यसको संरक्षण गर्न पनि जरुरि हुन्छ । कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म र कार्यालय आईतबारदेखि शुक्रबारसम्म संचालन हुने छ । प्रवासी मजदुर मित्रहरुले निम्न फोन नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ ।

कार्यलय : 02-2285-6068

उदय राई :010-5675-2011

मधुसुदन ओझा :010-3046-2984

कार्यालय ठेगाना : सउल रेल लाइन न ३ बुल्ख्वांग स्टेसन गेट न २

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood