1478958692 banner ad format

 
 

काठमाडौँ - अर्को बर्ष २०१८ देखि लागु हुने तेस्रो राउन्डको अध्यागमन कार्यनिति निर्माणका लागि कोरिया निवासि विदेशीहरुको विचार र प्रतिकृया लिइने छ भनी सरकारले भनेको छ ।

Koreas immigration policy1

 

न्याय मन्त्रालयका अनुसार बिदेशिहरुले हिजो देखि ओक्टुबर ३१ सम्म सरकारको e-People site र मन्त्रालयको वेबसाइट्, जुन दुवै अंग्रेजीमा उपलब्ध छन सो मार्फत अनलाईन मा आफ्ना विचारहरु प्रदान गर्न सक्नेछन ।

उनिहरुले कोरिया मा रहेका १६ वटा immigrant support center मा गएर पनि बिचार राख्न सक्नेछन । २०१८-२०२२ अध्यागमन निति मार्फत कोरियालाई अझ बढी विविधता र मानव अधिकार भएको देश बनाउने दुरदर्शि लक्ष्य सरकारले लिएको छ ।

उक्त निति, जसले भिसा प्रणालीदेखि कोरियाली समाजमा आप्रवासिहरुको एकिकरणसम्मका मुद्धाहरु समेट्छ्, बिदेशी सम्बन्धि नीति मा २००८ बाट हरेक पाँच वर्षमा संशोधन हुने प्रावधान रहेको छ। कोरियामा बस्ने विदेशीहरुको संख्या २०१६ को अन्त्य सम्म २.०४ मिलियन थियो, जुन सम्पुर्ण जनसंख्याको ४ % हो ।

( The Korea Herald )

प्रकासित मिति

Loading...

 

yummyfood