kuwait die

कुवेतमा एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर रहेका छन् । उनको गत बुधवार आफू कार्यरत कम्पनीमा ज्यान गएको हो । ६ महिना अघि कुवेत आएका उनको बुधबार कार्यस्थलमै ज्यान गएको जनाइएको छ ।

उनलाई कार्यस्थलमा नै भुँईमै लडेको अवस्थामा भेटिएको जनाइएको छ । उनको के कारणले ज्यान गएको हो भन्ने बारे अहिलेसम्म खुल्न नसकेको जनाइएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर