1478958692 banner ad format

 
 

काठमाडौँ - प्रवासी मजदुरहरुको समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर संगठन प्रवासी मजदुर संगठन (एमटियु)ले बिभिन्न समयमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।

 

Migrant Labor Organization1

यसै अनुसार यहि महिना(नोभेम्बर)को २६ तारिक आइतबार दिनको ३ बजे उइजंगबुको संग्वूरीमा यहाँ रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन ,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि , कोरियन सरकारले आउदो ५ बर्षकोसम्मलागि बनाउन लागेको प्रवासी आधार नीति ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी हुनकोलागि जानकारी गराउदछौ

मिति :२०१७ नोभेम्बर २६ तारिक आइतबार समय : दिनको ३ बजे स्थान : उइजंगबुको संग्वूरी पहिलाको लुम्बिनी रेस्टुरेन्टदेखि दोश्रो घर सम्पर्क : उदय राई : ०१०-५६७५२०११ मधुसुदन ओझा : ०१०-३०४६२९८४

प्रकासित मिति

Loading...

 

yummyfood