1478958692 banner ad format

 
 

दक्षिण कोरियामा मजदूर अधिकारवादी प्रवासी मजदुर संगठन एमटियु का अध्यक्ष उदय राई सम्मानित भएका छन् ।

udaya rai koriya1

लामो समयदेखि दक्षिण कोरियामा मजदूर अधिकारको पक्षमा आवाज उठाउँदै आएका राईलाई आई एल ओ गभर्निङ कमिटी सदस्य तथा नेकपा एमालेको प्रबास इन्चार्ज बिन्दा पाण्डे ले एमाले निकट प्रसासी संगठन प्रवासी नेपाली मन्चको ६ठौ अधिबेशन उदघाटन कार्यक्रम मा ओ एन एफ को तर्फ बाट सम्मान गर्नु भएको हो ।

राईलाई लामो समय देखि यहाँ रहेका नेपाली मजदूरहरूको पक्षमा काम गरेको भन्दै सम्मान गरिएको हो । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै एमाले प्रबास इन्चार्ज पाण्डे ले प्रवास मा हामि नेपाली ले एक आपस मा सदभाव कायम राख्नु पर्ने मा जोड दिदै भन्नू भयो बिदेश मा राजनीति भन्दा पनि बिचार धारा मात्र राखी सेवा गर्नु पर्छ हामी नेपाली ले राजनीति नेपाल मा गर्ने हो भन्नू भयो ।

उहाँ ले प्रवास मा पैसा लाई मात्र सबै थोक न मानी आफ्नो हक अधिकार को लागि आवाज उठाउनु पर्ने मा जोड दिनु भयो। यसै बिच एमाले निकट प्रवासी संगठन दक्षिण कोरियाको छैठौँ अधिवेशनबाट अध्यक्ष मा परशुराम सापकोटा निर्विरोध निर्वाचित भएका छन । एमाले नेतृ बिन्दा को उपस्थिति मा सम्पन्न अधिबेशन बाट सापकोटा को नेतृत्व मा नया कार्य समिति चयन गरिएको छ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Local Samachar lalubabu pandit morang

    हस्तीलाई हराउने यी नेता

    कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालालाई हराउँदै नेकपा एमालका नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यामा ...

  • Kantipathnews News Of Nepal Gorkhha assembly elections

    कतै जित त कतै हारको ह्याट्रिक

    पुर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् । ...

  • sher_bahadur_deuba

    प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् । कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टर ...

yummyfood