1478958692 banner ad format

 
 

काठमाडौं । आणविक परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको ६४ औं महासभाले हरेक वर्षको अगस्ट २९ लाई आणविक परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन सुरु गरिएको हो ।

आणविक हतियारको परीक्षण २० औं शताब्दीको मध्य तिरबाट सुरु भएको हो । सन् १९४५ को जुलाई १६ मा पहिलो पटक आणविक हतियार परीक्षण भएको थियो । त्यसयता अहिलेसम्म झण्डै दुई हजार वटा आणविक परीक्षण भएको राष्ट्रसंघले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood